Show Summary
# Audio Sentence (Transcript)
12441 यस्तो किसिमले जानभन्दा पनि उन्नत तरिकाले जानका लागि
12442 र सबै दल सबै मान्य ज्युहरुको एउटा
12443 भावनालाई सम्बोधन गर्दै अगाडि बढ्नका लागि
12444 गरिएका व्यवस्थाहरूलाई मिच्नको लागि अध्यादेश जुन ढंगले ल्याउने गरिएको छ
12445 ल्याइएको छ यसमा हाम्रो चाहिँ सहमति छैन र
12446 यसलाई फिर्ता गरियोस् र
12447 नियम संगत ढङ्गले यसको
12448 संशोधन ल्याइयोस् र हामी छलफल गरेर पास गर्नेछौं भन्ने कुरा राख्न चाहन्छु। हस धन्यवाद
12449 माननीय सदस्य मदनकुमारी शाह गरिमा। सामान्य अध्यक्षज्यू
12450 यो सभाको प्रारम्भिकमा माननीय मन्त्रीज्यूले जसरी