Show Summary
# Audio Sentence (Transcript)
12451 जवाफ दिनु हो मलाई के लाग्यो भन्दा मलाई हेर मलाई सुन
12452 तर तिमी बोल्न पाउँदैन यो आशय झल्कियो
12453 मेरो मनमा एउटा प्रश्नले जन्म लिएको छ सम्माननीय अध्यक्ष ज्यू के
12454 गणतन्त्रका राजा यस्तै हुन्छन् संसदीय अभ्यासमा आलोचना
12455 खबरदारी र कमीकमजोरी प्रतिपक्षले औल्या
12456 त लोकतन्त्रको सौन्दर्य होइन र प्रतिपक्षलाई सुझावसम्म दिन
12457 नदिन चाहने मनोभावना र त्यो दुराशय हो भन्ने
12458 मलाई लाग्दछ सामान्य अध्यक्षज्यू
12459 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई
12460 संशोधन गर्न बनेको विधेयक हामीलाई हामीले सुरुदेखि भनिरहेका छौं