Show Summary
# Audio Sentence (Transcript)
12461 यो प्रक्रियागत ढंगले त्रुटी छ
12462 एउटा एउटा सभाको अर्थ समितिमा
12463 रहेको विधेयकलाई फिर्ता नलिकन जसरी अध्यादेश आयो
12464 र त्यो अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी जुन विधेयक आएको छ
12465 यो स्वीकार गर्न सकिँदैन भन्ने कुरा राख्न चाहन्छु
12466 त्यति मात्र होइन यो विधेयकले अधिकारहरूलाई
12467 राष्ट्रिय योजना आयोगबाट अर्थमन्त्रालयमा लिएर
12468 अधिकारको केन्द्रीयकरण गर्न खोजिरहेको छ
12469 यसरी अधिकारको केन्द्रीयकरण गर्दा व्यवस्था
12470 लाई व्यवस्थित र बलियो बनाउन सकिन्छ यो मेरो प्रश्न रहेको छ