Show Summary
# Audio Sentence (Transcript)
12471 त्यसो भएको कारणले गर्दा यो विधेयकले गरेका व्यवस्थाले
12472 अर्थ मन्त्रालयको हेकमवाद कायम गर्न खोजेको छ
12473 सारा शक्तिलाई एक ठाउँमा केन्द्रित गर्न खोजिएको छ
12474 शक्ति केन्द्रित गर्नु भनेको निरङ्कुशतातिर लम्किनु हो भन्ने कुरा
12475 म अनुरोध गर्न चाहन्छु लोकतन्त्रमा
12476 यसरी शक्तिलाई केन्द्रीकृत गर्ने अधिकारलाई एक ठाउँमा ल्याउने र
12477 अरुका अधिकारहरूलाई कुण्ठित गर्ने खालका कानुन हामीले बनाउनु हुन्न
12478 भन्ने कुरा राख्दै यो विधेयकलाई
12479 चाहिँ सरकारले फिर्ता लियोस् यसमा संशोधन गरेर पुन ल्याओ
12480 तब मात्र यसलाई हामी समर्थन गर्न सक्छौं हैन भने यो विधेयकलाई