Show Summary
# Audio Sentence (Transcript)
12481 स्वीकार गर्न सकिँदैन भन्ने कुरा अनुरोध गर्दै बिदा हुन्छु धन्यवाद
12482 माननीय सदस्य भुवनबहादुर सुनार
12483 सम्माननीय अध्यक्ष ज्यू हामीले
12484 विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी पहिलो संशोधन
12485 विधेयक २०८१ माथि छलफल गरिरहेका छौं
12486 र यो यो विधेयक एकदम
12487 विधि र प्रक्रियाभन्दा बाहिरबाट
12488 यसरी चाहिँ गरेर ल्याइएको छ। यही प्रक्रिया
12489 माथि नै मेरो आपत्ति ६ त्यसमा पनि
12490 एकदम हामी माननीय ज्यूहरूले पनि स्वीकार गर्नै नसक्ने खालको