Show Summary
# Audio Sentence (Transcript)
12491 जस्तै यो दफा दफा २० को
12492 रकमान्तर तथा श्रोतान्तर भन्ने ठाउँ
12493 यो यसै नै ठिक थिएन त्यसमा पनि
12494 फेरि थप गरेर यो विधेयकमा थप गरेर कार्यक्रम संशोधन गर्न सकिने
12495 भनी ल्याइएको छ यसले संसदबाट चाहिँ पास भएको
12496 बजेटलाई सिफारिसका आधारमा अर्थमन्त्रीले
12497 आफू खुसी बजेट जहाँ पनि लाग्न सक्ने बनाइएको छ। यो नै
12498 सांसदहरूको अपमान हो
12499 यति ठूलो चाहिँ संसदले हाउजले पास गरेको बजेट
12500 अर्थमन्त्रीले आफूलाई जहाँ मन लाग्छ त्यही खर्च गर्न सक्ने