Show Summary
# Audio Sentence (Transcript)
12501 यो यसको मस्कट के हो? यसले भन्न खोजेको कुरो के हो
12502 यसको उदाहरण के भयो त भन्दा यो पहुँचका आधारमा
12503 यो लेनदेनका आधारमा
12504 कमिसनका आधारमा त्यो बजेटलाई अन्यत्र लान सकिने
12505 जस्तै अहिले बजेट चाहिँ २ अर्ब रुपैयाँ बुढीगण्डकीमा
12506 राखिदिने जो काम भइरहेको छैन
12507 त्यसले फागुन महिनासम्म त्यसले गति दिँदैन
12508 त्यसलाई संशोधन गर्ने र आफूले चाहेको ठाउँमा
12509 आफ्नो हितमा आफ्ना पहुँचवाला ठाउँमा लैजाने
12510 गरेर आगोले गर्दा यसले माननीय ज्यूहरूलाई