Show Summary
# Audio Sentence (Transcript)
12511 अपमान गरेको छ। त्यसले गर्दा यो तुरुन्तै खारेज हुनुपर्छ
12512 भन्ने एउटा मेरो माग। अर्को
12513 अहिले नेपालमा विकासका कार्यक्रमहरू किन चाहिँ यस्तो चाहिँ बेठिक भएको छन्
12514 सडक बनाउन पाएको छैन। दुई वर्षपछि भत्किन्छन्
12515 हरेक योजना राम्रोसँग छैनन्
12516 यो लुट खचर कसलाई गर्न खोज्या हो भन्दा त्यहाँ इन्जिनियर ठेकेदार लगायत
12517 स्वार्थ जोडिएको छ। त्यसले गर्दा यो
12518 सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्छ तर यति ठूलो चाहिँ
12519 यति धेरै चाहिँ अध्यादेश आउँदाखेरिमा यो किन आएन
12520 भन्दा यो त्यो सोचको पक्षमा नभएकोले आएन