Show Summary
# Audio Sentence (Transcript)
1241 सर्वप्रथम माननीय सदस्य जगतबहादुर कार्की
1242 राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने भौतिक पूर्वाधारहरूको निर्माण गर्ने
1243 २० प्रतिशतसम्म चाहिँ नाफा लिन पाउनेमा जतिसुकै पनि नाफा ल्याउन पाउने भन्ने व्यवस्था गरेको छ। राजस्व चुवावटमा
1244 ग्रहण गर्नु पनि त्यो हाम्रो कर्तव्य होला नि
1245 अधुरो हुन्छ त्यसले न्याय दिन सक्दैन
1246 म निवेदन गर्न चाहन्छु २०७९ कार्तिक २३ गते डोटीमा
1247 ती विद्यार्थीले यो घटनाको छानबिन प्रकृतिको हत्याको छानबिन गर्नको लागि आवाजहरु उठाइरहँदा
1248 हामीले कुनै पनि अनुसन्धानलाई वैज्ञानिक
1249 त्यो त हिमालयन क्षेत्रमा पार्टी क्षेत्रमै हुन्छ नि
1250 हाम्रो संविधानमा अलोकतान्त्रिक दफा धारा उपधाराहरू छन् त