Show Summary
# Audio Sentence (Transcript)
12531 सेतोलाई कालो भन्नैपर्ने यस्तो अवस्थाको सिर्जना नगराउनुहोस्
12532 त्यसकारणले यो जुन प्रस्तुत विधेयक छ
12533 यो प्रक्रियागत अघि माननीय ज्यूहरूले भनिसक्नुभयो जहाँ अर्थ
12534 समितिमा चाहिँ छलफलमा गएको विधेयक
12535 आज मन्त्रीपरिषद्ले निर्णय गरेको भन्दैमा ल्याउन मिल्छ
12536 १५ दिनमा आउँछ त्यो विधेयक कानुन
12537 आज कति दिन भयो तीन महिना भयो ५२ दिन भइसक्यो. कसको कारणले
12538 आज सरकारको कारणले होइन
12539 अनि मनपरी गर्न पाइने यसरी जे पनि गर्न मिल्छ भनेर गर्ने दुनियाँले देखेको ६
12540 दुनिया जनताहरूलाई थाहा छ। त्यही कारणले प्रक्रियासँग छैन