Show Summary
# Audio Sentence (Transcript)
12541 त्यसकारणले म अस्वीकार गर्न चाहन्छु
12542 र अर्को कुरा भनेको अघि पनि उठाउनुभयो त्यही म समर्थन गर्न चाहन्छु कि यसले
12543 यो जुन योजना आयोगको अधिकारलाई कटौती गरेको छ
12544 यसरी निरङ्कुश बन्न हुन्न के यो लोकतन्त्र हो। हामी कहाँ गइरहेका छौं
12545 व्यवस्थामाथि धावा बोल्ने अधिकार कसले
12546 म विनम्रताका साथ सरकारलाई आग्रह गर्न चाहन्छु
12547 यहाँहरुले भन्न सक्नुपर्ने साँचो कुरालाई साँचो भन्न सक्नुपर्यो
12548 र त्यही कारणले म यो प्रक्रिया संगत पनि छैन कन्टेन्ट पनि गलत छ
12549 त्यही भएको कारणले यसलाई सरकारले फिर्ता गरियोस्
12550 भन्ने म माग गर्न चाहन्छु धन्यवाद माननीय सदस्य श्री कृष्णप्रसाद अधिकारी