Show Summary
# Audio Sentence (Transcript)
12551 सम्माननीय अध्यक्ष महोदय
12552 अध्यादेशको प्रतिस्थापन गरी विधेयकको रुपमा
12553 यो आएको विधेयक यसको पूर्ण लगाम सरकारको हातमा छ
12554 कानुन गुणस्तरीय बनाउनुपर्छ भन्ने शब्द आफैंमा राम्रो लागेता पनि
12555 स्वेक्षाकारी रवैयाले यो विधेयकमा हामी मिहिन ढंगले छलफल गर्ने अधिकारबाट
12556 यो प्रक्रिया पुर्‍याउनको लागि हामी सीमित छलफलको घेरामा छौं
12557 गुणस्तरको हिसाबले देशको विकास
12558 कुन ऐनको कुन विषयवस्तु आवश्यक रहेको छ
12559 र कुन विषयवस्तु आवश्यक रहेको छैन
12560 भनी सरोकारवालाहरूसँग संवाद गर्न सकिँदैन