Show Summary
# Audio Sentence (Transcript)
12561 केवल सरकारलाई लागेको कुरा ठिक अरु बेठिक भन्ने
12562 अवस्थाको सिर्जना भएको छ
12563 यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०६
12564 ७६ ऐन समितिमा सघन छलफल चलिरहेको अवस्थामा
12565 अध्यादेश मार्फत किन संशोधन गर्न लागिएको हो
12566 सोको बारेमा कुनै स्पष्ट आधार अहिलेसम्म भेट्टाउन सकिएको पनि
12567 छैन सरकारले हटासमा अध्यादेश प्रतिस्थापन विधेयक
12568 माका रूपमा ल्याएको यो विधेयकको दफा ३ मा
12569 कानुनबमोजिम स्थापित निकायहरूमा
12570 जम्मा भएको रकम सरकारले सोझै सन्चित कोषमा जम्मा गर्न लगाउँदा