Show Summary
# Audio Sentence (Transcript)
12571 ती निकायहरूको कार्य प्रगतिमा नकारात्मक
12572 असर पर्न जान्छ भन्ने लाग्छ सञ्चित कोषको तुलनामा
12573 सञ्चित कोषको सन्तुलनमा को नाममा कानुन बमोजि
12574 स्थापित स्वायत निकायको रकम सञ्चित कोषमा जम्मा गर्ने
12575 व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने लाग्दैन
12576 दफा ११ को २ मा
12577 कार्यक्रम संशोधनका नाममा स्रोतको दुरुपयोग हुने अवस्था सिर्जना हुन सक्छ
12578 दफा ११ उपदफा २ मा
12579 स्वीकृत रकम अन्य कार्यक्रममा खर्च गर्ने गरी
12580 स्थान्तरण गर्ने विकास प्रक्रिया भेदभावपूर्ण हुन जाने देखिन्छ