Show Summary
# Audio Sentence (Transcript)
12581 बजेटको संशोधन प्रक्रियालाई
12582 आफू अनुकूल पार्ने मनसायमा आधारित त होइन भन्ने कुरा
12583 आशङ्का पैदा हुन्छ सम्माननीय अध्यक्ष महोदय
12584 सरकारले ल्याएको यो चाहिँ प्रतिस्थापन विधेयक
12585 म सुझाव लिन चाहिँ अनुरोध गर्दै
12586 यसको अस्वीकार गर्छु धन्यवाद माननीय सदस्य सुरेशकुमार आले मगर
12587 सम्माननीय अध्यक्ष
12588 सबभन्दा पहिले त म एउटा कुरा प्रष्ट पार्न चाहन्छु
12589 यो बैठकमा अघिकै मान्य ज्युहरु उठाउनुभएका प्रश्नहरू
12590 सुझावहरू जिज्ञासाहरूको जवाफ दिने सन्दर्भमा