| 12591 |
|
एकजना मन्त्रीजीले एउटा कथा हाल्नुभएको थियो। त्यो कथामा वर्णित पात्र जस्तो |
| 12592 |
|
हामी होइन हाम्रो प्रतिपक्ष होइन। उहाँहरू सायद प्रतिपक्षमा बसेको बेला त्यस्तो हुनुहुन्थ्यो होला कि |
| 12593 |
|
आज भोलि जानुभयो भने सायद त्यस्तो हुनुहोला कि |
| 12594 |
|
हामी चाहिँ छैनौँ। यो प्रष्ट पार्न चाहन्छु। जहाँसम्म यो विधेयकको कुरा छ |
| 12595 |
|
यो विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन |
| 12596 |
|
२०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा पनि |
| 12597 |
|
मभन्दा अगाडि बोल्ने मान्छेहरूले थुप्रै कुराहरू राखिसक्नुभएको ६ |
| 12598 |
|
ती सबै कुरासँग मेरो मेरो सहमति छ र तैपनि अगाडि भनेको कुरा |
| 12599 |
|
अहिले पनि दोहोर्याएर के भन्न चाहन्छु भन्दाखेरि यो विधेयक |
| 12600 |
|
यो विधेयक अर्थ समितिमा विचाराधीन थियो यो विधेयकलाई |