| 12601 |
|
यो विधेयकलाई त्यही नै छलफल गरेर छिटै छिटै टुंग्याउन सकिन्थ्यो |
| 12602 |
|
यहाँ ल्याएर त्यसलाई त्यसलाई टुंग्याउन सकिन्थ्यो तर |
| 12603 |
|
यो यो विधेयकलाई सरकारले त्यहाँबाट फिर्ता ल्यायो भनेर भनेको छ |
| 12604 |
|
यद्यपि त्यसको लागि यो सदनको स्वीकृति चाहिन्थ्यो जे होस् स्वीकृति लिएर |
| 12605 |
|
फिर्ता लिएको भए तापनि नलिकन फिर्ता लिएको भए तापनि |
| 12606 |
|
मुख्य कुरा राख्न चाहन्छु भन्दाखेरि त्यसो गर्नुपर्ने आवश्यकता के थियो? अर्थ समितिमा |
| 12607 |
|
मा विचाराधीन रहेको विधेयकलाई फिर्ता लिनुपर्ने आवश्यकता के थियो |
| 12608 |
|
हो हाम्रो प्रश्न त्यहीँनेर छ। यो नियत सरकारको नियत सरकारको सोच |
| 12609 |
|
के हो हामी यही बुझ्न चाहन्छ |
| 12610 |
|
एउटा कुरा त्यो छ अनि अर्को के छ भन्दाखेरि प्रक्रियालाई मिचेर |