| 12611 |
|
प्रक्रियालाई मिचेर ल्याइएको छ हुन त यसो भन्दाखेरि |
| 12612 |
|
गर्नुहुन्छ भनेर भन्नुहुन्छ |
| 12613 |
|
कतिपय कुरा प्रकृतिसँग मिलेन भने त्यसको कन्सिक्वेन्स |
| 12614 |
|
राम्रो छ भने पनि त्यो राम्रो हुँदैन जस्तो कोही सुन्दर बच्चा जन्मियो |
| 12615 |
|
तल बलात्कारको माध्यमबाट जन्मियो। अनि त्यसलाई के भन्ने त्यस्तो हुन सक्छ |
| 12616 |
|
त्यसैले यी सबै कारणले गर्दाखेरि यो विधेयक |
| 12617 |
|
जुन अध्यादेश अध्यादेशलाई प्रस्तावित गरेर यहाँ ल्याइएको ६ |
| 12618 |
|
यो विधेयकलाई प्रक्रियाको कोणबाट पनि |
| 12619 |
|
कन्टेन्टको कोणबाट विषयवस्तु कोणबाट पनि स्वीकार गर्न सकिँदैन |
| 12620 |
|
त्यसैले यो विधेयकलाई अस्वीकृत गरियोस् फिर्ता लगियोस् भन्ने कुरा राख्न चाहन्छु |