Show Summary
# Audio Sentence (Transcript)
12631 यसको सैद्धान्तिक पक्षमा छलफलमा भाग लिनुहुने
12632 सबै मान्यज्युहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु
12633 केही प्रसङ्गहरू मान्यजनले यहाँ उठाउनुभएको छ
12634 त्यसो त हामी यो मान्यज्युहरूको
12635 आवश्यकता महसुस गरेको खण्डमा यहाँले
12636 विधेयकमा संशोधन दर्ता गर्नु गर्नुहुनेछ र
12637 तत सम्बन्धमा हामी दफावार छलफल पनि गर्नेछ
12638 अहिले मैले मान्य
12639 मात्रै सम्बोधन गर्न चाहन्छु
12640 सामान्यतया प्रक्रियाको विषयमा यहाँ