Show Summary
# Audio Sentence (Transcript)
12641 म सम्मानित सभा समक्ष के राख्न चाहन्छु भनेदेखि प्रक्रियाका बारेमा
12642 जरुर छलफल भयो दुइटा कोणबाट एउटा
12643 कि अस्ति हामी सदनमा थियो मान्यज्युहरुले
12644 नियमावर्ती गर्नुभयो सभाध्यक्षले केही समय लिन आवश्यक महसुस गर्नुभयो
12645 छलफलपछि आज हामीहरु यस सभा फेरि सुचारु गर्ने ठाउँमा आइपुगेका छौं
12646 यसबीचमा आवश्यक संवाद विमर्श
12647 र सच्चाई यकिन गर्ने प्रक्रियाबाट हामी गुज्रियो भन्ने मलाई लाग्छ र यस सम्बन्धमा
12648 सामान्य अध्यक्षज्यूले जे निष्कर्ष सभा समक्ष प्रस्तुत गर्नुभएको छ।
12649 प्रक्रियाका सम्बन्धमा त्यस उहाँले
12650 प्रस्तुत गर्नुभएको निष्कर्षका अतिरिक्त