Show Summary
# Audio Sentence (Transcript)
12651 मैले कुनै टिप्पणी गर्न बान्छनीय हुँदैन
12652 हुँदैन भनेर म निवेदन गर्न चाहन्छु
12653 जहाँसम्म अर्थ समितिमा विचाराधीन थियो त्यो अर्थ समितिले
12654 समयमा त्यसमा राय दिन सक्थ्यो निर्णय हुन सक्थ्यो भन्ने विषय छ।
12655 यस विषयमा पनि हामीले धेरै नै छलफल गरिसक्यौँ अध्यक्ष महोदय हामीले
12656 तत्पश्चात प्रतिनिधिसभामा यथेष्ट छलफल भयो। प्रतिनिधिसभाबाट
12657 अब पारित भएर अहिले यहाँ आइपुगेको छ। यहाँ पनि
12658 अध्यादेश प्रस्तुत भइरहँदा पनि यस विषयमा हामीले छलफल गरेका छौं
12659 मान्यजीले राख्नुभएको जिज्ञासा र मैले अहिले पनि याद गरिरहेको छु
12660 धारणा राखिसकेको छु