Show Summary
# Audio Sentence (Transcript)
12661 मैले दोहोर्याइरहनुपर्छ जस्तो मलाई लाग्दैन प्रक्रियाको हिसाबले
12662 हामीले प्रक्रिया यो चाहिँ अर्थ समितिमा विचार
12663 जुन कोर्सबाट फिर्ता लिएर अध्यादेशका रुपमा यो आएको छ। यो चाहिँ
12664 मान्य ज्यूहरूको आफ्नो मतप्रति त म सम्मान राख्न व्यक्त गर्न चाहन्छु तर
12665 त्यो चाहिँ प्रक्रियासम्म थियो छ भन्ने कुरामा
12666 सरकारको तर्फबाट दोहोर्याउन चाहन्छु
12667 यो सिलिङ तोक्ने अधिकार योजना आयोगको हो भनेर योजना आएको हो
12668 योजना आयोगले तोक्या छ। अहिले हामीले मूलतः यो चाहिँ
12669 बजेटको चाहिँ साइज कत्रो हुन्छ
12670 हाम्रा रिसोर्स म्यानेजमेन्टका खासगरी