| 12671 |
|
शोध व्यवस्थापन र खर्च व्यवस्थापन |
| 12672 |
|
स्रोत व्यवस्थापनको बाटोमा हामीले कुन साइजको बजेट निर्माण गर्न सक्छौं |
| 12673 |
|
जीवन सिचुएसनमा हामीसँग राजस्व परिचालनको |
| 12674 |
|
अप्टिमम लिमिट के हुन सक्छ हामीले चाहिँ |
| 12675 |
|
जिडीपीसँगको कम्प्यारिजनमा वा अन्तर्राष्ट्रिय अनुभवको सन्दर्भमा हाम्रो आफ्नै विगतको अनुभवको सन्दर्भमा |
| 12676 |
|
कुल लिमिटसम्म हामी आन्तरिक ऋणमा जान सक्छौं |
| 12677 |
|
अन्तर्राष्ट्रिय सहयोगी कुन रूपमा परिचालन गर्न सक्छौं |
| 12678 |
|
त्यो समग्र पक्षलाई ख्याल गरिकन योजना आयोगले नै हो यो सिलिङ निर्धारण गरेको |
| 12679 |
|
१९ खर्बको हाराहारीको बजेट हामी यसपटक बनाउँछौं भनेर |
| 12680 |
|
योजना आयोगले नै सिलिङ निर्धारण गरेको छ। त्यसकारणले योजना आयोगको अधिकारमा |