Show Summary
# Audio Sentence (Transcript)
12681 inक्लोज गरियो त्यसमा अतिक्रमण गरियो भन्ने कुरा चाहिँ यो सही होइन भनेर माया
12682 यहाँ निवेदन गर्न चाहन्छु
12683 यो कुनै अलमलको कुरा होइन कि बजेट निर्माणको नेतृत्व अर्थमन्त्रालयले गर्छ
12684 हरेक मन्त्रालयका आआफ्नो परिभाषित जिम्मेवारी
12685 परिभाषित जिम्मेवारी अन्तर्गत रहेर सबैले काम गर्छन् र फेरि
12686 बजेट अर्थमन्त्रालयले मात्रै निर्माण गर्छ भन्ने पनि होइन
12687 सम्बन्धित मन्त्रालयका निम्ति सिलिङ निर्धारण भइसकेपछि
12688 त्यो सिलिङलाई कसरी विन्यास गर्ने कसरी विनियोजन गर्ने भन्ने विषयमा
12689 सम्बन्धित मन्त्रालयले सम्बन्धित निकायले नै गृहकार्य गर्छन्
12690 र त्यसलाई चाहिँ एउटा चाहिँ योजना