Show Summary
# Audio Sentence (Transcript)
12691 अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयका बीचमा
12692 वार्षिक समन्वयका साथ हामीले त्यसलाई अन्तिम रूप दिन्छ
12693 यो नै हाम्रो बजेट निर्माणको विधि हो र यसमा कुनै
12694 अर्थ मन्त्रालय हाइहेन्डेस गर्नुपर्ने
12695 उसले आफ्नो सुपरिवेशी सो गर्नुपर्ने कुनै जरुरत छैन। अर्थमन्त्रालय
12696 आफ्नो सीमाभित्र रहेर बजेट निर्माणको अभियानमा
12697 उसले चाहिँ भूमिका निर्वाह गर्छ
12698 यसमा कुनै अन्योलमा रहनुपर्ने आवश्यकता मैले देख्दिन भनेर
12699 म अनुरोध गर्न चाहन्छु
12700 यो हामीले चाहिँ यो चाहिँ संशोधन