Show Summary
# Audio Sentence (Transcript)
12701 विधेयक किन आवश्यक भयो भन्ने सन्दर्भमा
12702 अघि माननीय कमला पन्तले बडो सविस्तार यसको चर्चा गर्नुभयो
12703 मैले उहाँको उहाँले राखिसक्नुभएको विषयलाई
12704 वास्तवमा कुन कन्टेस्टमा यो आवश्यकता थियो त यो संशोधन भन्ने विषयमा अघि
12705 मान्यजीले गर्नुभएको विश्लेषणलाई म चाहिँ
12706 सैद्धान्तिक दोहोर्याइरहनु पनि मैले आवश्यक ठानिन
12707 रही सवाल यो सार्वजनिक संशोधनको आवश्यकता
12708 यो यो पनि त अध्यादेशमा आएको भए हुन्थ्यो नि भन्ने
12709 मान्यज्युको भनाइप्रति मेरो सम्मान छ। वास्तवमा सार्वजनिक खरिद ऐनमा
12710 संशोधन आवश्यक अत्यावश्यक भइसकेको छ। र