Show Summary
# Audio Sentence (Transcript)
12711 म यो पनि बताउन चाहन्छु सायद हामीले गृहकार्य भ्याएको भएदेखि
12712 सायद यो विषय अध्यादेश आउन पनि सक्थ्यो। अलिकति गृहकार्य बाँकी थियो। अहिले हामीहरु
12713 आवश्यक संशोधनका निम्ति अत्यन्तै सघन ढंगले गृहकार्यमा छौँ।
12714 फराकिलो दायरामा छलफल गरिरहेका छौँ र हाम्रो
12715 गृहकार्य करिब करिब अन्तिम चरणमा आइपुगेको छ र छिटै नै
12716 हाउसमा प्रस्तुत हुनेछ र हाउसले त्यसलाई
12717 आफ्नो तहबाट छलफल गरिकन पारित गर्नेछ भन्ने
12718 त्यो अपेक्षा पनि सरकारले राखेको छ। यसबाहेक म्यानेजरले
12719 अर्जुन विषयहरू उठाउनुभएको छ कि यो
12720 अब यो चाहिँ मन्त्रीले प्रतिबद्धता व्यक्त गरेको विषयको कुरा गर्नुभएको छ।