Show Summary
# Audio Sentence (Transcript)
12721 मैले वास्तवमा स्वभाविक रुपमा एउटा मन्त्री
12722 सदनप्रति सदनको
12723 सचेत हुन्छ र हुनैपर्छ भन्ने म ठान्दछु। त्यस हिसाबले मैले
12724 मान्यज्यूहरूसँग आर्थिक सदन अवरुद्ध भइसकेपछि स्वभाविक रुपमा
12725 औपचारिक अनौपचारिकतामा कुराकानी गरेको छु। र मैले भनेको
12726 प्रक्रियासम्म ढङ्गले सदन आफ्ना संशोधन प्रस्तावहरू राख्नु
12727 यहाँहरुले राख्नुभएका संशोधन प्रस्तावका सन्दर्भमा म कुनै
12728 अकुपाइड माइन्ड लिएर होइन खुलामले छलफलमा सहभागी हुनेछु र
12729 सदनमा जानुभन्दा अगाडि पनि आवश्यक पर्छ भने छलफलका निम्ति म तयार छु भनेर मैले भनेको छु
12730 यहाँले संशोधन राख्नुहुनेछ