Show Summary
# Audio Sentence (Transcript)
12731 र छलफलका क्रममा त्यो चाहिँ
12732 एउटा सार्थक निष्कर्षमा पुग्नका निम्ति कुनै अप्ठ्यारो पर्छ भन्ने मलाई लाग्दैन
12733 त्यसबाहेक यो बजेट निर्माणमा पहुँचको विषय लामो समयदेखि हुँदै आएको
12734 मैले दुईटा कुरा यसपटक गर्नुपर्छ भन्ने ठानेको छु
12735 पहिलो कुरा बजेट निर्माणमा पहुँच हुँदैन बजेट निर्माणमा आवश्यकता
12736 र औचित्यले
12737 निर्णायक भूमिका खेल्छ भन्ने त्यो मानकलाई स्थापित गर्नुपर्छ
12738 मैले यो कुरा सोचिरहेको छ र बजेट निर्माणमा
12739 यो कुनै अरु हिसाबले आस्था
12740 प्रतिबद्धता यस्ता चिजको पनि पहुँच हुँदैन