Show Summary
# Audio Sentence (Transcript)
12741 भन्ने त्यो बालकलाई स्थापित गर्नुपर्छ भन्ने मेरो आफ्नो पनि ठहर छ। त्यसकारणले
12742 मान्यले विगतका प्रसंगहरु विगतका सम्झनाद्वारा
12743 विगतको सम्झनाको जगमा बनेको मनोविज्ञान होला
12744 त्यस हिसाबले बजेटमा पहुँच भनिरहनुभएको छ होला। कम्तिमा पनि महिला
12745 के आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा
12746 पहुँचले कुनै भूमिका पाउने छैन त्यसमा आवश्यकता र औचित्यले नै
12747 स्थान पाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु
12748 यो सार्वजनिक ऋणको विषयमा पनि निरन्तर चर्चा हुने गरेको छ। महिलालाई बताउन चाहन्छु
12749 ऋणका बारेमा सरकारलाई अनलिमिट प्रिभिलेज छैन।
12750 निश्चित लिमिटसम्म मात्रै सार्वजनिक ऋण लिन सक्छ