Show Summary
# Audio Sentence (Transcript)
12751 सार्वजनिक ऋण कति लिन सक्छ भन्ने विषयमा
12752 हामीले चाहिँ पार्लियामेन्टबाट जुन सीमा निर्धारण गरेका छौं
12753 यति कुरा हो कि सरकारले हेर्छ कहिलेकाहीँ ब्याजदर सस्तो हुन्छ कहिलेकाहीँ महँगो हुन्छ
12754 स्वास्थ्य ब्याजदर भएको बेलामा ऋण लिदाखेरि
12755 त्यसको पछि पीडा गर्दा त्यसको लोड अलिकति कम हुन्छ
12756 त्यो चिजहरूलाई टाइमिङलाई ख्याल गर्छ हजुर त्यो कुरा हो तर
12757 पार्लियामेन्टले निर्धारण गरेको सीमाभन्दा बाहिर गएर सरकारले ऋण लिँदैन
12758 र अहिलेको सरकारले लिएको छैन भन्ने कुरा म बताउन चाहन्छु र स्वभावै
12759 सार्वजनिक ऋणको सन्दर्भमा हामीले चाहिँ हामीले दुनियाँमा
12760 एउटा विभिन्न प्रकारका अनुभवहरू छन्। कि