Show Summary
# Audio Sentence (Transcript)
12771 वास्तवमा यसपटक बजेट निर्माण गर्दा हामी अनुशासनमा फर्किनै पर्ने भएको छ।
12772 यदि हामीले अहिले पनि हाम्रो बजेट निर्माण प्रणालीलाई
12773 त्यसको स्टेरिङलाई सकारात्मक दिशातिर टर्न गर्ने आँट गर्न सकेनौं भनेदेखि
12774 वास्तवमा चाहिँ हामी धेरै ठूलो दुर्घटनामा पर्न सक्छौँ। त्यसकारणले हामी
12775 बजेट निर्माण गर्दा अनुशासन तर्फ फर्किनै पर्ने भएको छ। त्यो चाहिँ
12776 अनुशासनतर्फ फर्किनुपर्ने आवश्यकतालाई यो चाहिँ
12777 संशोधन विधेयकले पनि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
12778 ऐनसँग सम्बन्धित सं
12779 प्रस्तावले पनि त्यो त्यो सच्चाईलाई आत्मसात गरेको छ र
12780 एउटा सच्चाइलाई हामीले स्वीकार गर्नुपर्छ कि हामीसँग सीमित स्रोत साधन छ।