Show Summary
# Audio Sentence (Transcript)
12781 राजस्वको निश्चित सीमा छ अन्तर्राष्ट्रिय सहयोगमाका सन्दर्भमा
12782 यो चेन्जिङ ग्लोबल कन्टेस्टलाई पनि हामीले ख्याल गर्न सक्छौं
12783 त्यसले पनि केही निश्चित सीमाहरू निर्धारण गरिदिएको छ। त्यसले गर्दा
12784 अब हामीसँग जुन सीमित स्रोत हुन्छ खासगरी
12785 मानवीय र भौतिक विकासका निमित्त जुन विनियोजन हामी गर्छौं
12786 त्यो विनियोजनको उच्चतम र अधिकतम प्रतिफल कसरी गर्ने
12787 अहिले चाहिँ खासगरी बजेट विनियोजनका सन्दर्भमा हामीले ध्यान दिनै पर्ने विषय यो
12788 त्यस अर्थमा अनुशासनतर्फ फर्किने वाणिज्यको भनाइलाई म सम्मान व्यक्त गर्न चाहन्छु
12789 यो यो अर्थमन्त्री साँच्चै नै बजेट निर्माणमा
12790 बजेट निर्माणको प्रक्रियालाई अनुशासनतर्फ फर्काउनका निम्ति संकल्प