Show Summary
# Audio Sentence (Transcript)
12801 सच्चाईसँग पुग्ने त्यसका निम्ति थुप्रै आधारहरु छन्। त्यसकारणले यस्तो खालको
12802 सस्तो सहयोग शब्दको प्रयोग नगरौं भन्ने म आग्रह गर्न चाहन्छु
12803 त्यो तीन महिना प्रि बजेट आदि समयको सन्दर्भ पनि
12804 स्वभावैले हामीले चाहिँ फरक फरक खालका अभ्यास गरेका छौँ र यो अभ्यासका क्रममा
12805 हामीले चाहिँ जुन खालको अनुभव प्राप्त गरेका छौं
12806 हामीले चाहिँ तीन महिनाको अभ्यास पनि गर्यौं. १५ २० दिनको अभ्यास पनि गरिरहेका छौं
12807 त्यो त्यो अभ्यासका नतिजाहरू के छन् हाम्रा सामु प्रकट छन्। त्यसकारणले
12808 प्रस्तुति कति दिन भन्ने होइन रहेछ प्रश्न हामी छलफल कसरी गर्छौं
12809 छलफलका निष्कर्षलाई कसरी समराइज गर्छौं
12810 र त्यसको कार्यान्वयन कसरी गर्छौं भन्ने विषय त्यो मुख्य रहेछ त्यस हिसाबले नै