Show Summary
# Audio Sentence (Transcript)
12811 हामीले सोचिरहेका छौँ र सरकार अहिले सरकार कुन माइन्डसेटमा छ भनेदेखि हामीले
12812 बजेट निर्माणको प्रक्रियालाई एउटा संगतिमा ढाल्न जरुरी ६
12813 सबभन्दा पहिला सरकारको नीति कार्यक्रममा आउँछ
12814 सरकारको नीति कार्यक्रम नै मुख्य चिज हो। त्यो नीति कार्यक्रमलाई अनुसरण गर्ने गरी
12815 अनि सिद्धान्त र प्राथमिकता बजेटको सिद्धान्त र प्राथमिकता आउँछ अनि
12816 नीति कार्यक्रम र सिद्धान्त प्राथमिकताको आलोचना
12817 यस हिसाबले जानुपर्छ भन्ने सोचमा सरकार छ भन्ने पनि म मान्यज्युलाई
12818 अनुरोध गर्न चाहन्छु
12819 एउटा चिज यो आइरहेछ के यो अलिकति मेरो आग्रह के छ मानिसहरुलाई भने नि
12820 कहिलेकाहीँ यो