Show Summary
# Audio Sentence (Transcript)
12821 भन्दाखेरि स्वाद त हुन्छ दिए मज्जाले दिने स्वादले भने नि भन्ने त हुन सक्छ
12822 तर त्यो चाहिँ त्यो त्यो अभिव्यक्तिले
12823 के प्रभाव पर्छ सोसाइटीमा के प्रभाव पर्छ के मनोविज्ञान जान्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ होला
12824 यहाँ कम्तिमा पनि
12825 यो गणतन्त्रमा राजा हुँदैनन् भन्ने कुरा सबैले मानेको कुरा हो।
12826 यहाँ राजा छैनन् भन्ने कुरा तपाईं हामी सबैले मानेको कुरा गणतन्त्रमा राजा हुँदैन
12827 र कुनै मन्त्रीलाई के हामी तपाईं हामी राजा मान्न तयार छौं त
12828 मन्त्री वा प्रधानमन्त्रीलाई गणतन्त्रका राजा भनेर त्यसरी चाहिँ
12829 चित्रित गर्नु उचित हो त
12830 म आग्रह गर्न चाहन्छु