Show Summary
# Audio Sentence (Transcript)
12831 शालिनतापूर्वक अनुरोध मात्रै हो। कुरा के हो भने
12832 यहाँ कोही मन्त्री वा प्रधानमन्त्री
12833 उफ्रिएर प्रधानमन्त्रीको कुर्सीमा जान सक्दैन
12834 मन्त्रीको कुर्सीमा जान सक्दैन एउटा संवैधानिक प्रक्रिया छ। जनताबाट अनुमोदित भएर
12835 सदनबाट अनुमोदित भएर कोही पनि व्यक्ति प्रधानमन्त्री बन्छ
12836 र निश्चित प्रक्रियाबाट जनताबाट निर्वाचित भएका प्रतिनिधिहरु मध्येबाट
12837 हाम्रो निर्वाचन प्रक्रिया फरक फरक छ। प्रत्यक्षसँग समानुपातिक राष्ट्रिय सभा छ
12838 विभिन्न प्रकारको निर्वाचनको मोडालिटी छ त्यसरी निर्वाचित भएका जनप्रतिनिधिहरु मध्येबाट
12839 प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने व्यवस्था यो सच्चाईलाई इग्नोर हुनेगरी गर्न
12840 अनि यो राजा