| 12851 |
|
उनीहरूसित उभिन सक्छन् भने पनि मलाई लाग्दैन त्यसकारणले हाम्रो अभिभाव |
| 12852 |
|
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर जाने |
| 12853 |
|
के यो त्यसका निमित्त मद्दत पुग्ने खालका छलफलहरु हुनुपर्छ हामीले छलफल गर्दा पनि |
| 12854 |
|
त्यसकारणले यो चाहिँ यस्तो पदावलीहरू प्रयोग नगरौं भन्ने |
| 12855 |
|
मेरो आग्रह हो रकमान्तर रूपान्तरको विषय ठिक भएन भन्ने विषय |
| 12856 |
|
स्वभाविक रूपमा हामीले चाहिँ अहिले हामीले बजेट निर्माणका सन्दर्भमा |
| 12857 |
|
अर्थ मन्त्रालय जुन प्रकारको मार्गदर्शन सम्बन्धित मन्त्रालयलाई पठाएको छ त्यसमा |
| 12858 |
|
हामीले के भनेका छौँ भने सामान्यतया |
| 12859 |
|
रकमान्तर वा स्वतन्त्र गर्न नपर्ने गरी बजेट विनियोजन गर्नुहोला |
| 12860 |
|
चालु आयोजनाहरू बहुवर्षीय आयोजनाहरू रणनीतिक राष्ट्रिय महत्त्वका रणनीतिक महत्वका राष्ट्रिय गौरवका |