Show Summary
# Audio Sentence (Transcript)
12861 आगामी आर्थिक वर्षमा जुन लिमिटमा खर्च हुन्छ त्यो त्यसका निम्ति
12862 एयर मार्क गरेर त्यसकारण ती बजेट लोड गरेर
12863 अनि बाँकी रकम अनि मात्रै अरु आयोजनाहरूमा विनियोजन गर्नुहोला भन्ने स्पष्ट
12864 एउटा मार्गदर्शन अर्थ मन्त्रालयले गर्या छ
12865 र सँगसँगै कार्यक्रम संशोधनको सन्दर्भ के हुन्छ भने कहिलेकाहीँ
12866 यो चाहिँ कार्यक्रम संशोधनका आवश्यकता हुन सक्छ तर त्यो कार्यक्रम संशोधन
12867 अर्थमन्त्रीले चाहिँ मनमोजी ढंगले गर्छ
12868 जहाँ चाहे त्यही लानका निम्ति कोर्स
12869 सम्बन्धित मन्त्रालयको प्रस्तावको जगमा मात्रै
12870 रकमान्तर रूपान्तर वा कार्यक्रम संशोधन हुने हो