Show Summary
# Audio Sentence (Transcript)
12871 त्यो पनि आवश्यकता औचित्यका आधारमा हुने हो। यसतर्फ
12872 मानिसहरूको म ध्यानाकर्षण गराउन चाहन्छु र
12873 यो प्रदेश पालिकामा खर्च नभएको सञ्चित सञ्चित कोष भनेको
12874 खर्च नभएको निश्चित प्रकारको कोषलाई
12875 जम्मा गर्ने भन्ने खालको प्रबन्ध गरिएको छ यो कुनै
12876 कुनै पालिका वा प्रदेशकाप्रति अन्यथा सोचको कुरा हो यो होइन
12877 खर्च गर्नका निम्ति विनियोजन गरिएको खर्च भएन भने कोषमा जम्मा हुन्छ।
12878 यो सिम्पल कुरा छ त्यसमा चाहिँ धेरै यसको कुनै जटिल अर्थ पनि
12879 छैन र अर्थ खोज्नुपर्ने पनि आवश्यकता छैन भन्ने म राख्न चाहन्छु
12880 र यति कुरा भनिसकेपछि अब