Show Summary
# Audio Sentence (Transcript)
12881 यो चाहिँ म बाणिज्यसँग यति भन्दै
12882 यहाँहरुले उठाउनुभएका प्रश्नहरूका सन्दर्भमा
12883 यति कुरा राख्दिने हो यो मेरो अनुरोध छ कि
12884 यो चाहिँ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐ
12885 बजेट निर्माणका र बजेट कार्यान्वयनका हाम्रा विगतका अनुभवहरूको जगमा
12886 संशोधन गर्ने हिसाबले यो प्रस्तुत भएको छ
12887 र यो संशोधन प्रस्ताव स्वीकृत हुँदा
12888 हाम्रो बजेट निर्माण र कार्यान्वयनको प्रणाली स्वभाविक रुपमा बढ्ता प्रभावकारी
12889 परिणामदायी हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु
12890 र आफ्नो भनाइ अन्त्य गर्छु धन्यवाद