| 12891 |
|
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि |
| 12892 |
|
विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरू |
| 12893 |
|
अब म प्रतिनिधिसभाबाट सन्देश सहित |
| 12894 |
|
प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ |
| 12895 |
|
विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु |
| 12896 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला |
| 12897 |
|
यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला |
| 12898 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस् |
| 12899 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् |
| 12900 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा |