Show Summary
# Audio Sentence (Transcript)
12901 वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
12902 माननीय सदस्यहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
12903 २०८१ माथि संशोधन प्रस्ताव राख्न चाहनुहुने माननीय सदस्यहरूले
12904 राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजि
12905 राष्ट्रिय सभा अन्तर्गतको विधेयक
12906 शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने व्यहोरा
12907 जानकारी गराउँछु। माननीय सदस्यहरू अब
12908 माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई
12909 प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजीकरण पहिलो संशोधन
12910 माननीय सदस्यहरू अब मान्ने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीलाई