प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव
12912
प्रस्तुत गर्न समय उपलब्ध गराउँछु। सम्माननीय
12913
अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट सन्देश
12914
प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
12915
२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सम्मा
12916
सभा समक्ष प्रस्तुत गर्दछु
12917
माननीय सदस्यहरू माननीय
12918
माननीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई