Show Summary
# Audio Sentence (Transcript)
12921 छलफलमा विधेयक र सो सम्बन्धी विधेयकका दफाहरूमा सैद्धान्तिक पक्षमा मात्र छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
12922 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यले आफ्नो नाम २ मिनेटभित्र
12923 अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई उपलब्ध गराइदिन अनुरोध गर्दछु
12924 छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यले
12925 माननीय सदस्यहरूलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
12926 सर्वप्रथम माननीय सदस्य डाक्टर बेदुराम भुसाल सामान्य अध्यक्ष महोदय
12927 यस अगाडिको छलफलमा
12928 माननीय मन्त्रीले दिनुभएको उत्तर सुन्दाखेरि त
12929 यो छलफलमा प्रतिपक्ष नबसोस् उसले कुरा नउठाओस्
12930 भन्ने लाग्यो यदि सत्तापक्षले त्यस्तै चाहेको हो भने