| 12931 |
|
प्रतिपक्षविहीन संसद चाहेको हो भने भनोस् हामी छलफलमा नबस्न सक्छौं |
| 12932 |
|
होइन भने गलत कुराहरु पनि छन् नि विधेयकमा |
| 12933 |
|
सबै राम्रा राम्रा कुरा छन् मन्त्रीज्यूकै आँखामा काँडा होइन |
| 12934 |
|
रोग लागेको छ कि भन्ने शंका |
| 12935 |
|
गलत कुरालाई पनि सही देख्ने त्यसकारणले म |
| 12936 |
|
फेरि भन्न चाहन्छु सत्तापक्ष एक्लै बसेर यो चाहिँ विधेयक पास गर्न चाहेको हो |
| 12937 |
|
भने हामी उठ्न सक्छौं छोड्दिन सक्छौं होइन भने |
| 12938 |
|
यो खालको तरिकाले सहज तरिकाले जान सकिँदैन पहिलो कुरा दोस्रो |
| 12939 |
|
यो विधेयक पनि जसरी मैले अघि कुरा उठाएको थिएँ त्यसै गरिकन |
| 12940 |
|
संविधानको धारा १७ ले दिएको स्वतन्त्रताको अधिकारलाई हनन गर्ने गरी आएको |