Show Summary
# Audio Sentence (Transcript)
12941 कसरी स्वीकार गर्न सकिन्छ संविधानको धारा १७ को च ले दिएको
12942 सम्पत्ति आर्जन गर्ने अधिकारलाई हनन गर्ने गरी आएको
12943 देशभरिको एउटा मात्रै सहकारीमा संगठित हुन पाउँछ एउटा व्यक्ति भन्ने कुराले
12944 यसले जुन चाहिँ बचतको सीमा निर्धारण गरेको छ त्यसले
12945 व्यक्तिको सम्पत्ति आर्जन गर्ने स्वतन्त्रताको हकलाई मिचेको
12946 यस ढंगले आएका विधेयकहरू माथि छलफल गर्दा उठाइएका विषयहरु माथि
12947 यस ढंगले जुन गैर जिम्मेवार तरिकाले मन्त्रीहरू प्रस्तुत
12948 त्यो एकदमै खराब छ संसदप्रति अनुत्तरदायी छ
12949 जनताप्रति अनुत्तरदायी छ। त्यतिमात्र होइन मैले भनेको थिएँ
12950 दुवै सदनबाट पास भएर राष्ट्रपतिज्यू कहाँ गएर राष्ट्रपतिले सदर गरेको