Show Summary
# Audio Sentence (Transcript)
12951 विधायन ऐन विपरीतका प्रावधानहरू राखेर विधेयक ल्याइएको छ।
12952 यो विधेयकमा पनि त्यस्तै प्रावधानहरू छन्। गलत गलत प्रावधानहरु राखेर विधेयक लिएर आउने
12953 अनि प्रतिपञ्चले प्रतिपक्षले उठेका उठाएका विषयहरूको
12954 जिम्मेवारपूर्ण तरिकाले जवाफ नदिएर गैरजिम्मेवार तरिकाले बोल्ने हो भने
12955 यसलाई त्यसै प्रक्रियाबाट स
12956 यो सहज तरिकाले सदन अगाडि जान सक्दैन भन्ने कुरा बुझियोस् र उत्तर
12957 सत्तापक्ष त्यसै गर्न चाहेको भने प्रतिपक्ष पनि तयार छ। धन्यवाद
12958 माननीय सदस्य किरण बाबु श्रेष्ठ
12959 सम्माननीय अध्यक्ष ज्यू केही अघि नेपाल सरकारले ल्याएका अध्यादेशहरु
12960 म व्यापक बहस छलफल हुँदै अहिले विधेयकको रुपमा यस सदनमा पेश भएका छन्