Show Summary
# Audio Sentence (Transcript)
12961 तीमध्ये एक सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न गर्ने विधेयक २०८१ पनि रहेको छ।
12962 नेपालको अर्थतन्त्रको तीनमध्ये
12963 यी खम्बाको रूपमा सकारिएको सहकारीले
12964 नेपालमा दिगो विकास महत्वपूर्ण योगदान दिन सक्छ
12965 यस क्षेत्रको नियमन राम्रोसँग नहुँदा
12966 अहिले केही सहकारी संस्थाहरूमा विकृति विसंगति देखिएका छन्
12967 जसका कारण समग्र सहकारी नै बदनाम हुने अवस्था देखिएको छ।
12968 यसैले तर लाखभन्दा बढी संलग्न सहकारी संस्थालाई
12969 यसको मूल्य मान्यतामा सञ्चालन गर्न सर्वसाधारण जनताको बचतको सुरक्षा गर्नको लागि
12970 नियमन गर्न आवश्यक थियो यसको लागि सहकारी सम्बन्धी