Show Summary
# Audio Sentence (Transcript)
12971 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक आएको छ
12972 त्यो स्वागत योग्य छ र यसको म समर्थन गर्न चाहन्छु
12973 यस विधेयक नआएका केही दफाहरु नयाँ दफा
12974 अत्यन्त महत्त्वपूर्ण रहेका छन्। यी प्रावधानहरूमध्ये
12975 अभिछिन्न उत्तराधिकारवाला एक स्वायत्त स्वशासित र संगठित संस्था
12976 राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था यो महत्वपूर्ण छ
12977 यो धेरै अगाडिदेखि यस विषयमा
12978 छलफल हुँदै आएको थियो यसको माग पनि हुँदै आएको थियो। हुन त
12979 सम्बन्धमा अलिकति केही टिप्पणी गर्न चाहन्छु
12980 यसमा किनभने आधा सदस्य पदेन सदस्य रहेका छन्